NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लागा आमै - ३०

वैदेशिक रोजगार बचत पत्र-२०८६ (NPFB05022086) निष्काशन सम्बन्धी सूचना

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्काशन गरिने वैदेशिक रोजगार बचत पत्र-२०८६ (NPFB05022086) खरिदको लागि आवेदन आव्हान गरिएको छ । इच्छुक नेपाली नागरिक तथा गैर-आवासीय नेपालीहरुले यसैसाथ संलग्न pdf file बाट थप जानकारी लिइ आवेदन गर्नुहुन अनुरोध छ ।

वैदेशिक रोजगार बचतपत्र