NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा दशमी - २५

भिषा

अनलाइन भिषा आवेदन गर्ने लिङ्क - https://nepaliport.immigration.gov.np/

नेपाली महावाणिज्यदूतावास, ग्वान्जाओले पर्यटन भिषा अन्तर्गत १५ दिने ३० दिने र ९० दिने Electronic Travel Authorization (ETA) जारी गर्दछ । अफिसियल र अन्य तोकिएको प्रयोजनको लागि नेपाल जान चाहने आवेदकहरुलाई १५ दिने र ३० दिने भिषा (ETA) जारी हुन्छ । आवेदकहरु महावाणिज्यदूतावास कार्यालयमा निम्न कागजातहरु र शुल्क सहित उपस्थित हुनुपर्दछः

आवश्यक कागजात

शुल्क

पर्यटन भिषा

१५ दिने बहुप्रवेश: चिनीया युआन २१०

३० दिने बहुप्रवेश: चिनीया युआन ३५०

९० दिने बहुप्रवेश: चिनीया युआन ८७५

अफिसियल भिषा सबै निःशुल्क रहेको छ ।

पुनश्: नेपाली भिषा सम्बन्धि विस्तृत जानकारीको लागि अध्यागमन विभाग, नेपालको आधिकारिक वेवसाइट http://www.nepalimmigration.gov.np/. बाट जानकारी लिन सकिने छ ।