NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा दशमी - २५

राहदानी

यस महावाणिज्यदूतावासले नेपाली नागरिकहरुलाई साधारण विद्युतीय राहदानी जारी गर्दछ । साधारण विद्नयुतीय राहदानी आवेदन गर्नको लागि निम्न कागजातहरु र शुल्क सहित आवेदक स्वयंम उपस्थित (५ वर्ष मुनिका नाबालकको हकमा अनिवार्य नरहेको) हुनुपर्दछ ।

आवश्यक कागजातहरु

शुल्क

सि.नं.

प्रकार

३४ पृष्ठ

६६ पृष्ठ

१.

पाना सकिएको वा १ वर्ष भन्दा

कम म्याद रहेको राहदानी नबिकरण

६००

१०००

२.

हराएको, केरमेट तथा च्यातिएको राहदानी नबिकरण

900

1500

३.

दश वर्ष भन्दा कम उमेरका नाबालकको राहदानी नबिकरण

३००

500

४.

दश वर्ष भन्दा कम उमेरका नाबालकको हराएको, केरमेट तथा च्यातिएको राहदानी नबिकरण

450

750

रकम चिनीया युआन