अनलाइन भिषा आवेदन गर्ने लिङ्क - https://nepaliport.immigration.gov.np/
नेपाली महावाणिज्यदूतावास, ग्वान्जाओले पर्यटन भिषा अन्तर्गत १५ दिने ३० दिने र ९० दिने Electronic Travel Authorization (ETA) जारी गर्दछ । अफिसियल र अन्य तोकिएको प्रयोजनको लागि नेपाल जान चाहने आवेदकहरुलाई १५ दिने र ३० दिने भिषा (ETA) जारी हुन्छ । आवेदकहरु महावाणिज्यदूतावास कार्यालयमा निम्न कागजातहरु र शुल्क सहित उपस्थित हुनुपर्दछः
आवश्यक कागजात
शुल्क
पर्यटन भिषा
१५ दिने बहुप्रवेश: चिनीया युआन २१०
३० दिने बहुप्रवेश: चिनीया युआन ३५०
९० दिने बहुप्रवेश: चिनीया युआन ८७५
अफिसियल भिषा सबै निःशुल्क रहेको छ ।
पुनश्च: नेपाली भिषा सम्बन्धि विस्तृत जानकारीको लागि अध्यागमन विभाग, नेपालको आधिकारिक वेवसाइट http://www.nepalimmigration.gov.np/. बाट जानकारी लिन सकिने छ ।